विश्वको भूगोल ( पार्ट-३ )

 विश्वको भूगोल ( पार्ट-३ )

Avimanu Sharma

२०२०/१२/१९ 


पर्वत

-        लामो पर्वतमाला येंदिज  ७२०० कि मि

-        आल्पस पर्वतमाला युरोपमा पर्छ

-        रकी पर्वतमाला उतर अमेरिकामा पर्छ

-        युराल पर्वतले एसिया र युरोप लाई जोड्छ

विस्वका प्रमुख चुचुरोहरु

नाम

देश

उचाई(मि)

पर्वत श्रेणी

सगरमाथा

नेपाल

८८४८.८६

हिमालय (खुम्बु )

माउन्ट के २

पाकिस्तान

८६११

काराकोरम

कंचनजंघा

नेपाल

८५८६

हिमालय

ल्होत्से

नेपाल

८५१६

हिमालय

मकालु

नेपाल

८४६३

हिमालय

चोयु

नेपाल

८२०१

हिमालय

धौलागिरि

नेपाल

८१६७

हिमालय

मनास्लु

नेपाल

८१६३

हिमालय

नंगा पर्वत

भारत

८१२५

हिमालय

अन्नपुर्ण

नेपाल

८०९१

हिमालय

गास्रेवुम प्रथम

 

८०६८

काराकोरम

ब्रोडपिक प्रथम

 

८०४७

काराकोरम

गास्रेवुम दितीय

 

८०३४

काराकोरम

सिसा पांग

 

८०१३

हिमालय

 

७ महादेशको ७ सर्वोच्च शिखरहरु

महादेश

शिखर

उचाई(मि)

एसिया

सगरमाथा

८८४८.८६

दक्षिण अमेरिका

येकान्कागुवा

६९६२

उतर अमेरिका

मेंकिन्ले

६१९४

अफ्रिका

किलिमंज्रो

५८९५

अन्टार्टिका

भिन्सन म्यसिफ

४८९२

युरोप

माउन्ट येल्ब्रुज

५६३३

ऑस्ट्रेलिया

कोस्क्युसको

२४४३

 

विश्वको प्रमुख नदीहरु

नदि

खस्ने ठाउ

नाइल

भूमध्य सागर

अमेजन

आन्द्रा महासागर

मिसिसिपी-मिसौरी-रेडरक

मेक्सिको खाडी

यांग्जे

चाइना सी

ओवी

ओवी खाडी

ह्वाग्हो

Chilli को समुन्द्र

एनिसी

उतार ध्रुव महासागर

पाराना

Rio De La Planta

इर्तिस

ओवी नदि

कंगो

आन्द्रा महासागर

अमुर

 

लेना

उतार ध्रुव महासागर

म्याकेन्जी

Beafourt खाडी

नाइजर

गायनाको खाडी

मेकंग

साउथ चाइना सी

मिसिसिपी

मेक्सिको खाडी

मिसौरी

मिसिसिपी नदि

भोल्गा

क्यास्पियन सागर

मद्रिया

अमेजन

पुरस

अमेजन नदि

सनफ्रान्सिस्को

येलान्टिक ओसन

युकोन

वेरिंग सी

सेन्ट लरेन्स

सेन्ट लरेन्स खाडी

रियो ग्रान्ड

मेक्सिको खाडी

ब्रहम पुत्र

गंगा नदि

इन्दुस

अरव सागर

देन्युब

ब्लैक सी

 

 प्रमुख भौगोलिक उपनामहरु

केकको देश – स्कटल्याण्ड

गगनचुम्बी सहर- न्यु योर्क

अमर शहिद हरुको देश – रोम

आशुको ढोका – बवेल मन्दव

इतिहासको बती – युनान

उतरको भेनिस – स्टकहोम

क्वेकर सिटि – फिलिदिफिया (USA)

चट्टानको शहर – अवारदिन

ज्योतिको टापु – बहरिन

दक्षिणको ब्रिटेन- न्युजी ल्याण्ड

नाइल नदीको भुमि- मिश्र

बजारको शहर – कायरो

युरोपको कल्की – वेल्जियम

 योगीको राज्य – कोरिया

लडाकुको देश – नेपाल

Land of maple- क्यानाडा

सात पहाडको शहर – रोम

विभिन्न भौगोलिक क्षेत्रमा पर्ने देशहरु

मध्यपुर्व   

ओमान , इराक , इरान , इजरायल , कतार , कुवेत , जोर्डन , टर्की , बहरिन , यमन , युनाइटेड अरव इमिरेट्स ,

लेवनान , साउदी अरव , सिरिया

सुदुरपुर्व

चिन , ताइवान , जापान , उतर कोरिया , दक्षिण कोरिया , मंगोलिया , फिलिपिन्स

दक्षिण पुर्व एसिया

इन्डोनेसिया , कम्बोडिया ,लाओस , मलेसिया , सिंगापुर , थाइल्याण्ड, भियतनाम , ब्रुनाई , म्यान्मार

दक्षिण एसिया

अफगानिस्तान , बंगलादेश , भुटान , भारत , मल्दिव्स , नेपाल , श्री लंका , पाकिस्तान

क्यारेबियन क्षेत्र

बहमास , बार्वादोस , डोमिनिकन रिपबलिक , ग्रेनेडा , हैटी , जमैका , सेन्ट लुसिया , सेन्ट भिसेन्ट एण्ड द ग्रेनाडीनस, त्रिनिदाद एण्ड टोबाको , क्युबा , डोमिनिका

 ओसिनिया

 

अस्ट्रेलिया , फिजी , टोगो , पपुआन्युगिनी , न्युजिलैंड , नाउर , पस्चिम समोवा , किरिबाती , सोलोमन आइस्लैंड , भानुवातु , तुभालु

स्क्यान्देभियान मुलुकहरु

नर्वे , फिनल्याण्ड ,स्वीडेन   

            डाउनलोड गर्नको लागि तल दिएको डाउनलोड बटममा क्लिक गर्नुस: 

 


No comments:

Powered by Blogger.