विश्वको भूगोल ( पार्ट-३ )
विश्वको भूगोल ( पार्ट-३ )
Avimanu Sharma
२०२०/१२/१९
पर्वत
- लामो पर्वतमाला येंदिज ७२०० कि मि
- आल्पस पर्वतमाला युरोपमा पर्छ
- रकी पर्वतमाला उतर अमेरिकामा पर्छ
- युराल पर्वतले एसिया र युरोप लाई जोड्छ
विस्वका प्रमुख चुचुरोहरु
७ महादेशको ७ सर्वोच्च शिखरहरु
विश्वको प्रमुख नदीहरु
प्रमुख भौगोलिक उपनामहरु
केकको देश – स्कटल्याण्ड
गगनचुम्बी सहर- न्यु योर्क
अमर शहिद हरुको देश – रोम
आशुको ढोका – बवेल मन्दव
इतिहासको बती – युनान
उतरको भेनिस – स्टकहोम
क्वेकर सिटि – फिलिदिफिया (USA)
चट्टानको शहर – अवारदिन
ज्योतिको टापु – बहरिन
दक्षिणको ब्रिटेन- न्युजी ल्याण्ड
नाइल नदीको भुमि- मिश्र
बजारको शहर – कायरो
युरोपको कल्की – वेल्जियम
योगीको राज्य – कोरिया
लडाकुको देश – नेपाल
Land of maple- क्यानाडा
सात पहाडको शहर – रोम
विभिन्न भौगोलिक क्षेत्रमा पर्ने देशहरु
मध्यपुर्व
ओमान , इराक , इरान , इजरायल , कतार , कुवेत , जोर्डन , टर्की , बहरिन , यमन , युनाइटेड अरव इमिरेट्स ,
लेवनान , साउदी अरव , सिरिया
सुदुरपुर्व
चिन , ताइवान , जापान , उतर कोरिया , दक्षिण कोरिया , मंगोलिया , फिलिपिन्स
दक्षिण पुर्व एसिया
इन्डोनेसिया , कम्बोडिया ,लाओस , मलेसिया , सिंगापुर , थाइल्याण्ड, भियतनाम , ब्रुनाई , म्यान्मार
दक्षिण एसिया
अफगानिस्तान , बंगलादेश , भुटान , भारत , मल्दिव्स , नेपाल , श्री लंका , पाकिस्तान
क्यारेबियन क्षेत्र
बहमास , बार्वादोस , डोमिनिकन रिपबलिक , ग्रेनेडा , हैटी , जमैका , सेन्ट लुसिया , सेन्ट भिसेन्ट एण्ड द ग्रेनाडीनस, त्रिनिदाद एण्ड टोबाको , क्युबा , डोमिनिका
ओसिनिया
अस्ट्रेलिया , फिजी , टोगो , पपुआन्युगिनी , न्युजिलैंड , नाउर , पस्चिम समोवा , किरिबाती , सोलोमन आइस्लैंड , भानुवातु , तुभालु
स्क्यान्देभियान मुलुकहरु
नर्वे , फिनल्याण्ड ,स्वीडेन
डाउनलोड गर्नको लागि तल दिएको डाउनलोड बटममा क्लिक गर्नुस:
No comments: