विश्वको भूगोल ( पार्ट-२ )

 विश्वको भूगोल ( पार्ट-२  )

Avimanu Sharma

२०२०/१२ /१९ 


महासागर

 

प्रशान्त महासागर

-        सबैभन्दा ठुलो

-        औशत गहिराइ ४३०० मि

-        २०,००० टापुहरु

-        ४५.५ % जलमण्डल

-        सबैभन्दा गहिरो भाग मारिया ट्रेन्च

-        S आकार

-        १ इन्च  खुम्चिदै

आन्द्र महासागर

-        दोस्रो ठुलो

-        तेस्रो गहिरो

-        औसत गहिरो ३७०० मि

-        सबैभन्दा गहिरो स्थान Milwaukee Depth

-        नामाकरण प्राचिन ग्रीकवाशीहरु हुन्

-          S आकारको

-        बर्षेनी १ इन्चले खुम्चिदै

-        वाणिज्यको महासागर

-        वार्मुदा त्रिकोणी रहस्मय समुन्द्री क्षेत्र

-        टाइटानिक जहाज दुर्घटना भएको

हिन्द महासागर

-        तेस्रो ठुलो

-         दोस्रो गहिरो

-        औसत गहिराइ ३९०० मि

-        सबभन्दा गहिरो भाग जाभा ट्रेन्च (७४५० मि )

-        Ocean Of Monsoon नामले चिनिने

-        तेलको महासागर

कुमेरु महासागर

-        चौथो ठुलो

-        औसत गहिरो २४०० मि

-        बृताकार आकार

-        दक्षिण धुर्वीय महासागर उपनामले चिनिने

सुमेरु महासागर

-        सबैभन्दा सानो महासागर

-        औसत गहिराइ १३३० मि

-        सबैभन्दा गहिरो स्थान Molly Deep हो

-        बृताकार आकार

-        चिसो पानीको महासागर

विस्वका १० ठुला समिन्द्रहरु

 

नाम

क्षेत्रफल (वर्ग कि मि )

औसत गहिराइ (मिटर )

साउथ चाइना सी

२९,७४,६००

१२००

क्यारेबियन सी

२७,५३,०००

२४००

भूमध्य सागर

२५,०३,०००

१४८५

बेरिंग सी

२२,६८,१८०

१४००

मेक्सिको खाडी

१५,४२,९८५

१५००

सी अफ ओखोत्सक

१५,२७,५७०

८४०

पूर्वीय चाइना सागर

१२,४९,१५०

१८०

हड्सन वे

१२,३२,३००

१२०

सी अफ जापान

१०,०७,५००

१३७०

कृष्ण सागर

४,६१,९८०

११००

   ध्रुव

-        पृथ्वीको केन्द्रबाट उतर – दक्षिण हुने गरि खिचिएको काल्पनिक रेखाको माथिल्लो भाग उतरी ध्रुव र तल्लो भाग दक्षिण धुव्र

-        २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा पृथ्वीले आफ्नो आफ्नो घुम्छ

-        दक्षिण  र उतरी  ध्रुव पता लगाउने व्यक्ति क्रमसः रोल्ड एमण्ड  सेन (नर्वे ) र रबर्ट पेरी

               आक्षांश

-        भूमध्य  रेखासँग सामान्तर हुने गरि पुर्व – पस्चिम खिचिएको काल्पनिक रेखा

-        १८० वटा रेखाहरु

-        पूर्ण बृताकार आकार रेखाहरु

-        भूमध्य रेखामा सिधा सुर्यको किरण पर्छ

-        १/१ डिग्री मा अक्षांश रेखाहरु फरक पर्छ

-        १ डिग्री अक्षांशको फरकमा १११ कि मि दुरी हुन्छ

           देशान्तर

-        पृथ्वीको उतरी र दक्षिण ध्रुव जोडने अर्धवृताकार काल्पनिक रेखाहरु

-        डिग्री , मिनेट र सेकेन्ड एकाइमा नापिन्छ

-        स्थानीय समय पता लगाउन

-        प्रधान मन्ध्याह रेखादेखि १८० डिग्री सम्मको पुर्व र पस्चिम देशान्तर रेखालाई क्रमश: पूर्वी र पस्चिम देशान्तर रेखा भनिन्छ

-        १ डिग्री देशान्तर भूमध्यरेखामा १११.३२ कि मि र  ४ मिनेट हुन्छ

                   समय

-        बेलायतको ग्रीनविच (0 डिग्री )  लाइ अन्तर्राष्ट्रिय प्रामाणिक समय निर्धान गरिएको छ (सन् १८८४ नोभेम्बर १ )

-          ग्रीनविच मिनटाइम भन्दा  नेपालको समय ५ घण्टा ४५ मिनेट चालाक छ

-        नेपालको समय गौरिशंकर हिमाललाइ आधारमानि निर्धारण गरिएको छ ( ८६ डिग्री १५ मिनेट ) बि स २०४५ बैशाख १

सार्क राष्ट्रहरुको नेपाली समयसँगको फरक

-        अफगानीस्तान (-१:१५ )

-        भुटान (+०:१५ )

-        मल्दिबस (०:४५ )

-        श्री लंका (-०:१५ )

-        बग्लादेश (+0:१५ )

-        भारत (-0:१५ )

-        पाकिस्तान (-0:४५ ) 

                  डाउनलोड गर्नको लागि तल दिएको डाउनलोड बटममा क्लिक गर्नुस :  

              


 

No comments:

Powered by Blogger.