विश्वको भूगोल ( पार्ट-१ )
विश्वको भूगोल ( पार्ट-१ )
By Avimanu Sharma
2020/12/19
- भूगोलको पिता इरेत्स्थानिज,
- भूगोल शब्द Geografein शब्दबाट लिएको ,
- मानव भूगोलको विकास १९ औ शताब्दीमा भएको ,
- Cartography भन्नाले मानचित्रविधा हो ,
एसिया
- क्षेत्रफल४,३९ , ९९ ,००० वर्ग कि मि ,
- लम्बाई९६०० कि मि र चौडाई ८६०० कि मि ,
- पूर्वमाप्रशान्तमहासागर ,पश्चिममायुरोपमहादेश , उतरमा सुमेरु महासागर , दक्षिणमा हिन्द महासागर
- सबैभन्दा ठुलो
- एसिया र उतर अमेरिकालाई छुट्याउने बेरिंग जल्संयोजक
- २९.९२ % भूभाग ओगटेको
- ५४ % जनसंख्या रहेको
- घासे मैदान स्तेपस
- बिस्वको सबैभन्दा चिसो हुने ठाउँ भर्खोयान्सक (रसिया )
- बिस्वकोको अग्लो ठाउँमा रहेको ताल तिलिचो (नेपाल )
- गहिरो ताल बैकाल ताल
- एसिया र युरोप मा फैलेको देशहरु रसिया र टर्की
- एसिया र युरोपलाई जोड्ने पर्वत युराल र ककेसस
- Roofof the worldपामिर पठार (तिबत )
- बिस्वको होचो उपत्यका अरुण
- बिस्वको सबैभन्दा होचो भाग मृत सागर इजराइल
- बिस्वमा सबैभन्दा पानि पर्ने चेरापुन्जी
- लामो हिमनदि सियाचेन
- लामो नदि यान्जे नदि (चिन)
- सबैभन्दा ठुलो ताल क्यास्पियन ताल
- हिन्द महासागरको मोति श्री श्रीलंका
- Home of man भनिने
- विषमताको महादेश भनिने
अफ्रिका
- लम्बाई ८००० कि मि र चौडाई ७४४० कि मि
- महादेशको जानकारी गराउने पहिलो व्यक्ति डेभिड लिविंग स्टोन
- क्षेत्रफल २, ९७, ८५, ००० वर्ग कि मि
- घासे मैदान भेल्ड
- लामो हिमनदी किलिमंजरो
- पूर्वमा लाल सागर , पश्चिममा आन्द्र महासागर , उतरमा भूमध्य सागर , दक्षिणमा कुमेरु महासागर
- बिस्वको सबैभन्दा ठुलो मरुभूमि साहारा
- सर्वोच्च शिखर किलिमंजरो
- ठुलो देश अल्जेरिया
- सानो सेसेल्स
- लामो नदि नाइल
- अँध्यारो महादेश
- ठुलो ताल भिक्टोरिया
- लामो पर्वतमाला एटलस
- सबैभन्दा होचो भूभाग लेक आशाल जिबुती
- ठुलो हिराखानी किमबरखान
उतर अमेरिका
- क्षेत्रफल २,४३,२०,००० वर्ग कि मि
- लम्बाई ७२०० कि मि , चौडाई ४८०० कि मि
- पूर्वमा आन्द्र महासागर , पश्चिममा प्रशान्त महासागर , उतरमा सुमेरु महासागर र दक्षिणमा पानामा दिप
- क्रिस्टोपर कोलोम्बस पता लागाएको (सन् १४९२ )
- नया संसार भनिने
- ठुलो देश क्यानाडा
- सानो देश सेन्ट किट्स एण्ड नेभिस
- अग्लो चुचुरो मेंकिन्ले
- होचो भूभाग क्यालिफोर्नियाको डेथ भ्याली
- लामो नदि मिसिसिपी –मिसौरी
- बिस्वको ठुलो गुम्बज येस्त्रोद्रम
- घासे मैदान प्रेयरि
- पश्चिम गोलार्ध को देश
- बिस्वको ठुलो नेसनल पार्क Northeast Greenland National Park,
- सबैभन्दा सक्रिय ज्वालामुखी माउन्ट सान्ता मारिया ( ग्वाटेमाला )
दक्षिण अमेरिका
- क्षेत्रफल १,७७,९८,५०० वर्ग कि मि
- लम्बाई ७४४२ कि मि र चौडाई ५२२१ कि मि
- पश्चिममा प्रशान्त महादेश , उतर र पूर्वमा आन्द्र महासागर , दक्षिणमा कुमेरु महासागर
- लामो नदि पेरितो मोरिनो
- एन्जल झरना भेनेजुवाला
- सबैभन्दा उचाइमा रहेको ताल टितिका(३८१० ) पेरु
- सबैभन्दा उच्च् भूभाग Peninsula Valdes
- घासे मैदान पेम्पाज
- ठुलो र सानो देशहरु क्रमश ब्राजिल र त्रिनिदाद एंड टोबागो
- विश्वकै दक्षिणमा पर्ने शहर पुन्ता येरिनास (चिली )
- बिस्वको अग्लो स्थानमा रहेको राजधानी शहर बोल्भियाको लापाज ,
- ठुलो ताल माराकाइवा
- ठुलो मरुभूमि पातोगोनिया
- गर्मि हुने ठाउँ अर्जेन्टिनाको रिभाड़ाभीया
- चिसो हुने ठाउँ अर्जेतिनाको सर्मियेन्तो
- सबैभन्दा धनि रास्ट्र ब्राजिल
- बिस्वकै लामो पर्वतमाला एंदिज
अन्टार्टिका
- हिम चादर नामले चिनिने
- क्षेत्रफल १,३०,००,००० वर्ग कि मि
- मानव बसोबास नभएको
- महादेशमा घुसेको २ समुन्द्र रोस एंड वेदेल
- ९८% हिउ
- अग्लो भूभाग भिन्सन म्यासिफ
- होचो भूभाग बेन्तले सब ग्लासियास ट्रेन्च
- लामो हिमनदी ल्यामबर्त
युरोप
- क्षेत्रफल १,०४,९८,००० वर्ग कि मि
- लम्बाई ६४०० कि मि र चौडाई ४८०० कि मि
- पूर्वमा एसिया , पश्चिममा आन्द्र महादेश , उतरमा सुमेरु र दक्षिणमा भूमध्यसागर
- तिनतिर बाट पानि र एकातिरबाट जमिन
- प्रायदिपहरुको प्रायदिप भनिने महादेश
- अग्लो भूभाग माउन्ट येल्ब्रुज
- होचो भूभाग क्यास्पियन समुन्द्री तट
- ठुलो राष्ट्र रुस
- सानो देश भ्याक्तिकन सिटी
- १८ ओटा landlock देशहरु
- लामो नदि भोल्गा
- महत्वपूर्ण नदि देन्युब
- लामो पर्वत आल्पस
- सबैभन्दा गर्मि मुलुक स्पेन र ठण्डी मुलुक रासिया
- गार्डेन अफ world फ्रान्स , इटाली , स्पेन ,ग्रिस
- ठुलो ताल लागोड़ ( रुस )
- रोटीको बास्केट युक्रेन
- Buffer Zone Of Europe बेल्जियम
अस्ट्रेलिया
- सानो माहादेश
- लम्बाई ३९०० कि मि र चौडाई ३१५० कि मि
- पूर्वमा कोरल र तासन समुन्द्र , पस्चिम्म्ममा हिन्द महासागर , उतरमा पपुवा न्युगिनी र दक्षिणमा न्युजिल्यान्ड
- घासे मैदान लाइ दाउन्स
- टापु महादेश तथा कंगारु को महादेश
- अग्लो शिखर माउन्ट कोस्कियुसको
- अग्लो भूभाग जया पन्कक
- होचो भूभाग आइरा ताल
- पातालका कुवा भएको महादेश
- ठुलो मरुभूमि ग्रेट भिक्टोरिया
- ठुलो पर्वत श्रिखला ग्रेट डिभाइडिंग
- न्युजिलैंडलाइ दक्षिण ब्रिटेन
- विचित्रताको माहादेश
- ठुलो र सानो रास्ट्र क्रमश: ऑस्ट्रेलिया र नाउर
डाउनलोड गर्नको लागि तलको डाउनलोड बटनमा क्लिक गर्नुहोस:
No comments: