Short Note For Solar System Part-2 For Kharidar/Nasu/Officer

 Short Note For Solar System Part-2 For Kharidar/Nasu/Officer

बुद्ध

सबै भन्दा नजिकको ग्रह ,

सुर्यको परिक्रमा गर्न ८८ दिन,

एउटा पनि उपग्रह नभएको ग्रह,

घुम्ने गति ४८ कि मि प्रति सेकेन्ड,

 

सुक्र

सूर्यबाट दोस्रो नजिको ग्रह ,

सुर्यको परिक्रमा गर्न २२४.७  दिन ,

पूर्वबाट पश्चिमीतिर घुम्ने ग्रह,

आफ्नो अक्षमा घुम्न  २४३ दिन,

Goddess of love and beauty भनिने ,

पृथ्वीको sister planet and twin  planet ,

घुम्ने गति ३५ कि मि प्रति सेकेन्ड,

अनुसन्धान गरिएको पहिले ग्रह  (सन् १९६२ ),

Magnetic field नभएको ,

चम्किलो ग्रह,

Morning Star And Evening Star भनिने ,

मंगल

सुर्य बात चौथो नजिक,

२ वटा उपग्रह (डिमोस र फोबोस ),

रातो ग्रह,

सुर्यको परोक्रमा गर्न ६८७ दिन,

अक्षमा परिक्रमा गर्न २४ घण्टा ३९ मिनेट ३५ सेकेन्ड ,

ग्रहको परिक्रमा गति २४.१ कि मि प्रति सेकेन्ड ,

Nix Olympia सबैभन्दा अग्लो पर्वत,

टेक्ने पहिलो यान  भाइकिंग -१ (नासा ),

बृहस्पति

सबैभन्दा ठुलो ग्रह ,

सूर्यबाट पाचौ ,

सुर्यको परिक्रमा गर्न ११ वर्ष १० महिना  दिन लाग्छ ,

ग्रहको परिक्रमा गति १३ कि मि प्रति सेकेन्ड ,

उपग्रह ६७,

सबै भन्दा ठुलो उपग्रह गेनीमेड ,

 

शनि

सूर्यबाट छैटो,

सुर्यको परिक्रमा गति १० कि मि  प्रति सेकेन्ड ,

सबै भन्दा कम सापेक्षिक घंत्तव,

ग्रहमा  पहिलो पुग्ने यान Pioneer 11 (सन् १९७९ ),

उपग्रह ६२ वटा ,

सबै भन्दा ठुलो उपग्रह titan,

कृषिका देवता ,

पानीभन्दा कम घनत्व,

सुर्यको परिक्रमा गर्न करिब २९ वर्ष 6 महिना,

अरुण

पता लगाउने बैज्ञानिक विलियम हर्शेल  (१३ मार्च १७८१ ),

ग्रहमा पुग्ने पहिलो यान Voyager २ (२४ Jan १९८६ ),  

सुर्यको परिक्रमा गर्न ८४.०१ वर्ष,

ग्रहको परिक्रमा गति ६.४ कि मि प्रति सेकेन्ड,

सुर्य पस्चिममा उदाउने ग्रह ,

हरियो ग्रह,

असफल तारा,

बरुण

सूर्यबाट आठौ स्थानमा,

यो ग्रहमा पुग्ने पहिलो यान Voyager २  २५ अगस्त १९८९,

आफ्ना उपग्रहहरुले ग्रह सुर्यको परिक्रमा गर्ने दिशाको बिपरित दिशामा परिक्रमा गर्ने,

सुर्यको परिक्रमा गर्न  करिब १६४.९ बर्ष,

परिक्रमा  गति ५.६ कि मि प्रति सेकेन्ड ,

जोहन गाले सन् १८४६ पता लगाएको,

हल्का पहेलो रंग को ग्रह,

१३ वटा उपग्रह,

सबै भन्दा ठुलो उपग्रह  Triton,

सबैभन्दा चिसो ग्रह,

अन्य जानकारी

चन्द्रमाको उत्पति ४.५३ अर्व बर्स,

पृथ्वीको Orbital Speed २९.७८ वर्ष,

इन्टर स्टेलर दस्त सिधात- Otto  Schmist,

ताराको अति बिशाल सहुह लाई  तारापुन्ज ,

वर्षको सबैभन्दा छोटो दिन २२ डिसेम्बेर,

लामो दिन जुन २१

बराबर दिन २१ मार्च र २३ सेप्तेम्बेर,

पृथ्वीले सुर्यको परिक्रमा गति १,६०० किमी प्रति मिनेट,

पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा डग स्टार,

सबैभन्दा नजिकको तारा Alpha Centauri (४१० १३  कि मि ),

पृथ्वी – Blue Planet,


डाउनलोड गर्नको लागि Note मा  क्लिक गर्नुस:

Note

 

No comments:

Powered by Blogger.