Short Note For Solar System Part-1 For Kharidar/Nasu/Officer

 Short Note For Solar System For Kharidar/Nasu/Officer

१.      सौर्यमण्डलको उत्पति कहिले भएको अनुमान छ – ४.५ अर्बबर्ष पहिले

२.      Earth बाट सबैभन्दा नजिक रहेको तारा कुन हो – सुर्य

३.      सौर्यमण्डलको केन्द्रमा सुर्य छ र अरु ग्रहहरुले यसको परिक्रमागर्दछ भनि पहिले कसले पता लगाएको थिए –      निकोलस कपर्निकास

४.     सौर्यमण्डलको उत्पति एक बिशाल उसन एव ग्याशीय निहारिकाबात भएको हो भनि बताउने को हुन्- Laplace

५.       निकोलस कपर्निकसले  सुर्यको परिक्रमा अरु ग्रहले गर्दछन  भन्ने खोज कहिले प्रकाशित भयो – सन् १५४३

६.       सुर्यको पिण्ड सबै ग्रहहरुको पिण्ड भन्दा कति गुणा बढी छ – ७४०

७.       टेलिस्कोप सर्वप्रथम कसले बनाएको थियो – ग्यालिलियो ग्यालिली (सन् १६०९  )

८.       गुरुत्त्वाकर्षणको सिधान्त र गतिको नियम पता लगाउने बैज्ञानिक को हुन्-  सर आइजक न्युटन

९.       भूगोलको पिता कसलाई भनिन्छ – इरेटस्ठ्निज

१०.       सुर्यको भार कति छ – १.९८९  १० ३०  के जी

११.       सुर्यको ब्यास कति छ- १,३९०१० कि मि

१२.       सुर्य आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्छ – २५ दिन ५ घण्टा

१३.       सुर्यको सतहको मध्य भागमा एक प्रकारको धब्बालाइ सघन छाया भनिनछ

१४.       सुर्यको चहकिलो किनारलाई बिरल छाया भन्छ

१५.       सुर्यको किरणको तापीय तिब्रता निश्चित गर्ने उपकरनलाइ  Actimometer  भन्छ

१६.       सुर्यको प्रकाश पृथ्वीमा आइपुगन ८ मिनेट २० सेकेन्ड लाग्दछ

१७.       सूर्यबाट उठ्ने ज्वालालाइ सर्य ज्वाला भनिन्छ

१८.       सूर्यको विकिरण नापने यन्त्रलाइ पारहेलीयोमिटर भनिन्छ

१९.       सुर्य पृथ्वी भन्दा १०९ गुणा ठुलो छ

२०.       सुर्य पृथ्वी भन्दा ३ लाख ३३ हजार गुन्ना  गार्हो छ

२१.       सुर्यमा मुख्य हाइड्रोजन, हिलियम र मेटल तत्व पाइन्छ

२२.       प्रकाशको गति ३,००, ०००  कि मि प्रति सेकेन्ड हुन्छ

२३.       सुर्यलाइ हेलिस्कोप यन्त्रबात हेर्न सकिन्छ

२४.       सौर्यमण्डलको सबैभन्दा ठुलो र सानो ग्रह Jupiter  Mercury 

२५.       वर्षको  मार्च २१ र २३ सेप्टेम्बर दिनमा सुर्यको ठिक पुर्व बात उदाउछ

२६.       Inner Planet – बुध, सुक्र, पृथ्वी र मंगल  , Outer Planet(Jovian)- बृहस्पति, शनि , अरुण र बरुण

२७.       उल्काहरु लाइ Shooting Star वा Falling Star भनिन्छ

२८.       रकेटको पिता मानिएको गेडार्दले बिस्वमा पहिलो पल्ट सन् १९२६ मार्च १८ रकेटको परिक्षण गरेको थियो

२९.       ताराहरुमा अधिकांश मात्रामा हाइड्रोजन र हिलियम ग्याशहरु पाइन्छ

३०.       सुर्य जत्रो वा यो भन्दा सानो ताराको मध्यमण्डलमा ताप र चाप दुवै बढन गई न्युक्लियर फ्युजन प्रतिक्रिया हुदा बिस्फोट हुन्छ तेसलाइ नोभा भनिन्छ

३१.       सुर्यभन्दा ठुलो तारामा बिस्फोट भएमा तेसलाइ सुपर नोभा भनिन्छ

३२.       सुर्य र अन्य ताराहरुको समुहलाइ आकाश गंगा भनिन्छ

३३.       सुर्यको शक्ति (करिब ३८६ विलियन मेगावाट ) न्युक्लियर फ्युजन प्रतिक्रियाबात उत्पन्न भएको हो.  

३४.       सुर्यको बाहिरि सतह को तापक्रम करिब ५८०० केल्भिन

३५.       सुर्यको केन्द्रमा तापक्रम कति १५,६००,००० केल्भिन भएको अनुमान गरिएको छ

३६.       सुर्यमंडलका ग्रहहरुलाइ सुर्यबात टाढाको हिसाबमा घटी देखि बढीको क्रम: बुध, शुक्र, पृथ्वी, मंगल, बृहस्पति, शनि, अरुण र बरुण

३७.       सुर्यमंडलका ग्रहहरुलाइ आकारको हिसाबले ठुलो बात सानो क्रम : बृहस्पति, शनि, अरुण, बरुण, पृथ्वी, शुक्र, मंगल र बुद्ध  


    डाउनलोड गर्न  Note मा क्लिक गर्नुस  

               Note

No comments:

Powered by Blogger.